Testimonials
What Exhibitors say about us?
Exhibitors Testimonials
घर निर्माण फेस्टले निर्माण उद्योगसँगै डिजिटल समाधान,
नवप्रवर्तन र सेवा सुविधाका सम्भावनाहरूलाई उजागर गर्न
सहयोग पुर्याएको छ। आजको युगमा पारदर्शिता, सहजता र
प्राविधिक पहुँच अति महत्वपुर्ण छ र यस्तो कार्यक्रमले यी
सबै पक्षलाई जोड्ने काम गरेको छ। म यस्तो सकारात्मक
प्रयासलाई समर्थन गर्छु र आगामी
दिनहरूमा अझ राम्रो उपलब्धिको
शुभकामना दिन चाहन्छु।
Mr. Hari Bansha Acharya
Brand Ambassador of Marbel pipes , panchakanya DMEX
घर निर्माण फेस्ट २०८१ मा सहभागी हुन पाउँदा खुशी
लागेको छ। यस्तो कार्यक्रमले निर्माण क्षेत्रमा लागेका
व्यवसायी, उपभोक्ता र सरोकारवाला निकायबीच
सहकार्यको वातावरण बनाउने काम गरेको छ। हामीले
अवलम्बन गर्नुपर्ने प्रविधि, नीति र नवप्रवर्तनबारे खुला
संवाद गर्न पाउनु सकारात्मक कुरा हो। यस्ता पहलहरूप्रति
हाम्रो समर्थन सधैं रहनेछ।
Barsha Siwakoti
Actress , Model
